राजनीति

सातै प्रदेशमा आपतकालीन गोदामघर हस्तान्तरणको तयारी

गृहमन्त्री रमेश लेखकले मुलुकमा विगतको तुलनामा विपद् प्रतिकार्यमा आफ्नो क्षमता विकासमा प्रगति गरिरहेको बताएका छन् । २७औं भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले खोज, उद्दार तथा राहतका क्षेत्रमा प्रशिक्षक र तालिमप्राप्त उद्दारकर्मीहरू...

पुरा पढ्नुहोस
प्रभावकारी पूर्वतयारीमा जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पजस्ता प्राकृतिक विपद्बाट जोगिनका लागि सबै क्षेत्रबाट प्रभावकारी पूर्वतयारी गरिनुपर्नेमा जोड दिएका छन् । २७औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित मूल समारोहको...

पुरा पढ्नुहोस
जनप्रतिनिधिलाई समावेशी विकास तालिम

दैलेख : जिल्लाको गुराँस गाउँपालिकाका जनप्रतिनिधि तथा विषयगत शाखाका प्रमुखहरूलाई दुई दिने अपाङ्गता समावेशी विकास सम्बन्धी तालिम प्रदान गरिएको छ । सिबिएमग्लोबल र एभरेस्ट क्लब दैलेखको साझेदारीमा सञ्चालित विकास परियोजनाले गुराँस गाउँपालिकासँगको समन्वयमा जनप्रतिनिधि...

पुरा पढ्नुहोस
महिनावारी हुँदा पुल तर्न पनि बन्देज

दैलेख ःछाउप्रथा बार्ने कुसंस्कारका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा केही महिला अकालमा ज्यान फाल्न बाध्य बने, बनाइए । देउता रिझाउने नाममा छाउ भएका बेला महिलालाई घर बाहिर राख्ने कुसंस्कारका कारण २०७५ असार...

पुरा पढ्नुहोस
विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशत

काठमाडौँ, २७ पुसः नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ । प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरणअनुसार गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२ दशमलव ७३ प्रतिशतमा सीमित गरेको...

पुरा पढ्नुहोस
जुम्लामा आठ हजार बढी छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने

जुम्ला, २७ पुसः जुम्लाका आठवटै स्थानीय तहका आठ हजार आठ सय २९ जना छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने भएको छ । नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यहाँका सामुदायिक तथा निजी विद्यालयका कक्षा ६ देखि १० सम्म...

पुरा पढ्नुहोस
सरकारले लुकाउनु पर्ने कुनै पनि सूचना छैन : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश सरकारले सूचना लुकाउनुपर्ने गरी कुनै पनि काम नगरेको बताएका छन् । सुर्खेतमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको प्रदेश मन्त्रालय र स्थानीय तहका प्रवक्ता...

पुरा पढ्नुहोस
आँखा उपचार गर्न विदेश जानुपर्दैन

काठमाडौं :  विदेशमा रहेका नेपालीले नेपाली नेत्रविशेषज्ञबाट आँखा उपचार सेवा लिन पाउने भएका छन् । नेपाल नेत्रज्योति संघले विदेशमा बस्ने नेपालीलाई लक्षित गर्दै विदेशमा आँखा उपचार सेवा विस्तार गरेपछि विशेष गरेर वैदेशिक रोजगारीमा संलग्न...

पुरा पढ्नुहोस
कांग्रेससँगको गठबन्धनले देशमा राजनीतिक स्थायित्वको आशा जगायो

काठमाडौं : नेकपा (एमाले) को आठौं केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । यही पुस २१ गतेबाट पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुरु भएको आठौं पूर्ण बैठक...

पुरा पढ्नुहोस
माओवादी केन्द्रीय समिति बैठक, १६ वटा प्रस्ताव पारित

काठमाडौं : १६ वटा प्रस्ताव पारित गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सकिएको छ । आइतबार सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३० पेजको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोमबार...

पुरा पढ्नुहोस